दफा ४ग
स्वतन्त्र रूपले प्रयोग गर्न सकिने मुद्रा प्रदान गर्ने दायित्व

कोष सम्झौता अनुरूप स्वतन्त्र रूपले प्रयोग गर्न सकिने मुद्राको माग भएमा नेपाल सरकारको अर्थ मन्त्रीले  नेपाल सरकारको तर्फबाट त्यस्ता मुद्राहरू प्रदान गर्न सक्नेछ ।